काठमाडौं । बुधबार नेप्सेमा नेपाल बंगलादेश बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको १० दशमलव २५ प्रतिशत ब्याजदरको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस