aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

पोखराको नयाँबजारमा महालक्ष्मी विकास बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
पोखराको नयाँबजारमा महालक्ष्मी विकास बैंक

 काठमाडौं । महालक्ष्मी विकास बैंकको पोखराको नयाँबजारमा शाखा खोलेको छ ।   उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या एक सय पुगेको छ । 
महालक्ष्मी विकास बैंकले सयवटा शाखाबाट करिब ५ लाख  ग्राहकहलाई बैकिङ सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस