aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

आज अष्ट्रेलियन डलरको भाउ बढ्दा कति छ अरु देशको दररेट ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ माघ २०७९
आज अष्ट्रेलियन डलरको भाउ बढ्दा कति छ अरु देशको दररेट ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ३ पैसा र बिक्री दर १३२ रूपैयाँ ६३ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ४६ पैसा र बिक्री दर १४२ रूपैयाँ ११ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ३६ पैसा र बिक्री दर १५९ रूपैयाँ ८ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ ५२ पैसा र बिक्री दर ९१ रुपैयाँ ९३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस