
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि १२६ बुँदे निर्देशन जारी गरेको छ । असल कर्जा सम्बन्धी थप व्यवस्था बढीमा एक वर्षसम्म भुक्तानी अवधि भएको चालु पुँजी कर्जालाई नवीकरण गर्दा असल कर्जामा समावेश गर्न सकिने व्यबस्था गरेको छ ।
त्यस्तै, असल कर्जा सम्बन्धी थप व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा नवीकरण गर्नुपर्नेछ ।
प्रवाहका न्यूनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा प्रवाह÷नवीकरण गर्नुपर्नेछ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज बिहिबार उक्त निर्देशन जारी गरेको हो ।
साना तथा मझौता क्षेत्रका ब्यवसायीहरुले ऋण तिर्ने क्षमता गुमाउँदा दैनिक रुपमा लिलामीका सूचनाहरु सार्वजनिक भइरहेका छन्। आयात निरुत्साहित गर्ने र अप्ठेरोमा परेका साना तथा मझौला उद्यमीलाई सहयो गर्ने नीति राष्ट्र बैंकले लिने भएको हो।
प्रतिक्रिया दिनुहोस