aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारी विभागको रजिष्ट्रारमा घिमिरे नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ माघ २०७९
सहकारी विभागको रजिष्ट्रारमा घिमिरे नियुक्त

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागमा नयाँ रजिष्ट्रार नियुक्त भएका छन् । विभागको रजिष्ट्रारमा  नमराज घिमिरे नियुक्त भएका हुन् । उक्त पदमा घिमिरेले बिहिबार नै पदवहाली गरेका छन् । 

यसअघि विभागको रजिष्ट्रार रहेका रुद्रप्रसाद पण्डित राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस