aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

आज घट्यो पाउण्डको मूल्य, अमेरिकी डलरको भाउ स्थिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ फागुन २०७९
आज घट्यो पाउण्डको मूल्य, अमेरिकी डलरको भाउ स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३० पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ६२ पैसा र बिक्री दर १४१ रूपैयाँ २६ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८३ पैसा र बिक्री दर १५९ रूपैयाँ ५५ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ५६ पैसा र बिक्री दर १४३ रुपैयाँ २१ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ १० पैसा र बिक्री दर ९१ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस