aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

भार्गव विकास बैंकको सञ्चालकमा गौतम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
भार्गव विकास बैंकको सञ्चालकमा गौतम

काठमाडौं । भार्गव विकास बैंक लिमिटेडको सर्वसाधारणतर्फको सञ्चालक श्री गणेश प्रोपर्टीज एण्ड इन्भेष्टमेण्ट प्रा.लिको तर्फबाट सुदर्शन गौतम चयन भएका छन् । बैंकको असार २५ गतेको आठौ वार्षिक साधारण सभाले गौतमलाई निर्वाचित गराएको सूचनामा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस