aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आज सार्वजनिक विदा भएपनि राष्ट्र बैंकको यो युनिट खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ फागुन २०७९
आज सार्वजनिक विदा भएपनि राष्ट्र बैंकको यो युनिट खुल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक विदा भएपनि नगद कारोबार,चके ल्लियरिङ, आरटिजिएस लगायतका सेवा खुला रहने छन् । उक्त सेवाहरु विहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म खुला रहने राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस