aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

महिला सहयात्रा माइक्रोफाइनान्सको नाम परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
महिला सहयात्रा माइक्रोफाइनान्सको नाम परिवर्तन

काठमाडौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाको नाम परिवर्तन भएको छ । कम्पनी रजिष्ट्रार कार्यालयको भदौ १३ गतेको निर्णय अनुसार कम्पनीको परिवर्तित नाम महिला सहयात्रा लघुवित्त वित्तिय संस्था कायम गरिएको छ ।

 साविकको महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति, कर तथा दायित्वहरु अब महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाले व्यहोर्ने जानकारी कम्पनीले दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस