नागरिक लगानी कोषको २२ प्रतिशत बोनसको मूल्य समायोजन
नागरिक लगानी कोषको २२ प्रतिशत बोनसको मूल्य समायोजन
आर्थिकन्यूज
विहीबार, १९ भदौ २०७६
काठमाडौं । नागरिक लगानी कोषको २२ प्रतिशत बोनसपछि शेयर बजारमा मुल्य समायोजन भएको छ । नेप्सेले मूल्य समायोजन गरेको छ । नेप्सेले समायोजनपछि मूल्य १ हजार ८८१ दशमलव ७९ रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस