aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

युरो र पाउण्डको मूल्य बढ्यो, अरु देशको के छ अवस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
युरो र पाउण्डको मूल्य बढ्यो, अरु देशको के छ अवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा तथा युरो एकको खरिद दर १४२ रूपैयाँ ९ पैसा र बिक्री दर १४२रूपैयाँ ७३ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५१ रूपैयाँ ९ पैसा र बिक्री दर १६१ रूपैयाँ ८२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ७८ पैसा र बिक्री दर १४४ रुपैयाँ ४३ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९२ रुपैयाँ ४ पैसा र बिक्री दर ९२ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस