aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

आज कुन देशको मुद्रामा के छ नेपाली किनबेचको मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
आज कुन देशको मुद्रामा के छ नेपाली किनबेचको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ६८ पैसा र बिक्री दर १४२ रूपैयाँ ३२ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ९ पैसा र बिक्री दर १६० रूपैयाँ ३२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ४२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ २१ पैसा र बिक्री दर ९१ रुपैयाँ ६३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस