aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

पीओएसमार्फत कारोबार गर्दा शुल्क नलाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
पीओएसमार्फत कारोबार गर्दा शुल्क नलाग्ने

नेपाल भित्र बिद्धुतीय कार्डबाट कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायत मर्चेन्टबाट प्वाइन्ट अफ सेल (पिओएस) मार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि शुल्क लिन नपाइने व्यवस्था गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

यदि कुनै मर्चेन्टले कारोबार बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको विल र भुक्तानी रसिदसहित कार्ड जारी गरेको संस्थामा सम्पर्क राख्न नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले आव्हान गरेको छ । 

प्रतिक्रिया दिनुहोस