aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० फागुन २०७९
एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

काठमाडौं ।  बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड २३ लाख ७ हजार ५४२ दशमलव २७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

अव यो बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न पाउनेछन् । कम्पनीले मंसिर २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस