aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीले लिए शपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ फागुन २०७९
कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीले लिए शपथ

काठमाडौं । कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले लिए शपथ लिएका छन् । बिहिबार बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्  ।
 

प्रतिक्रिया दिनुहोस