aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ फागुन २०७९
आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ० पैसा र बिक्री दर १४० रूपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९८ पैसा र बिक्री दर १५९ रूपैयाँ ७० पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३७ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ १३ पैसा र बिक्री दर ९० रुपैयाँ ५४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस