aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

आज यस्तो छ विदेशी मुद्राको नेपाली मूल्य, कुन देशको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ फागुन २०७९
आज यस्तो छ विदेशी मुद्राको नेपाली मूल्य, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ ६९ पैसा र बिक्री दर १४० रूपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ४४ पैसा र बिक्री दर १५९ रूपैयाँ १६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ ६१ पैसा र बिक्री दर १४१ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ८२ पैसा र बिक्री दर ८९ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस