
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद भर्ने भदौ २३ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन २१ गतेदेखि असार ३१ गतेसम्म कायम सदस्यहरुका लागि शतप्रतिशत हकप्रद शेयर जारी गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी रू. ११ करोड ४ लाख छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. २२ करोड ९ लाख पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस