aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

आज यस्तो छ विदेशी मुद्राको नेपाली मूल्य, विस्तृतमा हेर्नुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ फागुन २०७९
आज यस्तो छ विदेशी मुद्राको नेपाली मूल्य, विस्तृतमा हेर्नुहोस्

काठमाडौं ।  नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ८५ पैसा र बिक्री दर १३१ रूपैयाँ ४५ पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ १५ पैसा र बिक्री दर १३९ रूपैयाँ ७८ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५६ पैसा र बिक्री दर १५८ रूपैयाँ २९ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३९ रुपैयाँ ८० पैसा र बिक्री दर १४० रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ५७ पैसा र बिक्री दर ८८ रुपैयाँ ९८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस