aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

एनसीसी बैंक पनि RTGS प्रणालीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
एनसीसी बैंक पनि RTGS प्रणालीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्सबीच RTGS प्रणाली सञ्चालन गर्न सम्झौता सम्पन्न भएको छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्वारा सञ्चालन गर्न लागेको च्त्न्क् प्रणाली मार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फस्र्यौट गर्न सक्ने व्यहोरा उल्लेख गरिएको छ । 

सम्झौतामा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका तर्फबाट कार्यकारी निर्देशक वमबहादुर मिश्र र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका थिए  ।
 

प्रतिक्रिया दिनुहोस