aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

आजको बिदेशी मुद्राको विनिमयदर यस्तो छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
आजको बिदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडाैं । सोमबार (भदौ २३) अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ २४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ५६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३० पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।  कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस