aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकको हाजिरी जवाफ सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
सांग्रिला डेभलपमेन्ट बैंकको हाजिरी जवाफ सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक गल्छी शाखाले धादिङस्थित बागेश्वरी माविको प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजन गरेको थियो । उक्त प्रतियोगितामा सो विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । बैंकले ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त  सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयमा बैंकिङ सचेतनामुलक कार्यकम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस