aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

ग्रीन डेभलपमेन्ट बैंकको सीईओमा बुढाथोकी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ चैत्र २०७९
ग्रीन डेभलपमेन्ट बैंकको सीईओमा बुढाथोकी नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा हरि बहादुर बढाथोकी लाई नियुक्त गरेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितीको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरेका बुढाथोकीलाई सीईओ पदमा नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी दिएको हो ।

चैत १ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा  हरि बहादुर बुढाथोकी नियुक्त भएका हुन  ।  
 

प्रतिक्रिया दिनुहोस