aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

उपत्यका बाहिरका वित्तीय संस्था बन्द नगर्न राष्ट्र बैंकको सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ चैत्र २०७९
उपत्यका बाहिरका वित्तीय संस्था बन्द नगर्न राष्ट्र बैंकको सूचना

काठमाडौं । भोलि (मंगलबार) उपत्यकामा विदा भएपनि बाहिरका बैंक तथा वित्तीय संस्थाहरुमा विदा नगर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । उपत्यकाभित्र मंगलबार गोडेजात्रा परेकाले सार्वजनिक विदा परेको हो । 

उक्त दिन उपत्यकाबाहिरका बैंक तथा वित्तीय संस्थाहरुमा नगद कारोबार, विद्युतीय चेक क्लियरिङ लगायतका सेवा सुचारु राख्ने सूचना मार्फत जानकारी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस