aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

इन्फिनिटी लघुवित्तद्वारा 'प्लन फर योअर मनी प्लान फर योअर मनी' कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ चैत्र २०७९
इन्फिनिटी लघुवित्तद्वारा 'प्लन फर योअर मनी प्लान फर योअर मनी' कार्यक्रम सम्पन्न

नवलपरासी । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले Global Money Week (GMW) – 2023   अन्र्तगत   Plan Your Money, Plant Your Future भन्ने उद्धेश्यका साथ यहि २०२३ २० देखि २६ सम्म सप्ताहव्यापी रुपमा मनाउने क्रममा जनक उच्च मावि गैडाकोट नवलपरासीमा सम्पन्न गरेको छ । 

कक्षा ११ र १२ मा अध्ययनरत विध्यार्थीहरु माझ गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम “वित्तीय साक्षरता सबैमा सचेतना” भन्ने उद्धेश्यका साथ युवावर्गहरुलाई बैकिङ्ग प्रणालीको बारेमा जानकारी गराएको थियो ।

Global Money Week  कहिलेबाट के का लागि र यो किन आवश्यक रहेका छ अबको आर्थिक कारोबार भनेको डिजिटल बैकिङ्गको हो, जुनसुकै कारोबार पनि बैक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने, कर्जा लिइ त्यसको सदुपयोग गर्नुपर्ने, आजको बचत भोलिको भविश्य हुने बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत  प्रवीण कुमार लामाले जानकारी गराए । 
 

प्रतिक्रिया दिनुहोस