aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

यस्तो छ २०८० सालमा बैंक बिदा (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ चैत्र २०७९
यस्तो छ २०८० सालमा बैंक बिदा (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले वि.सं. २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । बिहिबार नेपाल राष्ट्र बैंकले  वि.सं.२०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको हो ।  

बिदा बाहेक वि.सं.२०८० सालको बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १० बजेदेखि ५ बजेसम्म बैंक खुल्नेछ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० जेदेखि ४ बजेसम्म कार्यालय खुल्नेछ भने शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंक खुल्नेछ ।   

हेर्नुहोस्, बिदाको सूची  

 


 

प्रतिक्रिया दिनुहोस