aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? यस्तो छ मूल्यसूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ चैत्र २०७९
आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? यस्तो छ मूल्यसूची

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ६८ पैसा र बिक्री दर १३२ रूपैयाँ २८ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ७० पैसा र बिक्री दर १४२ रूपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ६ पैसा र बिक्री दर १६१ रूपैयाँ ८० पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ११ पैसा र बिक्री दर १४३ रुपैयाँ ७७ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ५१ पैसा र बिक्री दर ८७ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस