aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

छिमेक लघुवित्तको लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
छिमेक लघुवित्तको लाभांश दिने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको नाफाबाट शेयरधनीलाई ४४ दशमलव ३३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीले शेयरधनीको लागि २७ दशमलव ११८६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १७ दशमलव २१६८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाले सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् । बोनस वितरणपछि पुँजी १ अर्ब ५० करोड पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस