
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत अग्राधिकार शेयरलाई साधारणमा परिणत गर्न बुक क्लेज गर्ने भएको छ । बैंकको हरेक ३–३ वर्षमा २० प्रतिशतका दरले अग्राधिकार शेयरलाई साधारणमा परिणत गर्नुपर्ने प्रावधान अनुरुप चौथोपटकको परिणत असोज ९ गते गर्ने भएकाले सो प्रयोजनको लागि बैंकको अग्राधिकार शेयरको दर्ता पुस्तिका असोज २ गतेदेखि ३० गतेसम्म बन्द हुने छ ।
प्रतिक्रिया दिनुहोस