aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अमेरिकी डलरको भाउ स्थिर, अरु कुन देशको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० चैत्र २०७९
अमेरिकी डलरको भाउ स्थिर, अरु कुन देशको कति पुग्यो ?

काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ २० पैसा र बिक्री दर १४२ रूपैयाँ ८५ पैसा कायम छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ८० पैसा र बिक्री दर १६२ रूपैयाँ ५४ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ३६ पैसा र बिक्री दर १४४ रुपैयाँ ०२ पैसा कायम छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ७९ पैसा र बिक्री दर ८८ रुपैयाँ १० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस