aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आज बेलायती पाउण्ड ह्वात्तै बढ्यो, कुन देशको कतिमा हुँदैछ कारोबार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
आज बेलायती पाउण्ड ह्वात्तै बढ्यो, कुन देशको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ४४ पैसा र बिक्री दर १३२ रूपैयाँ ४ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ५३ पैसा र बिक्री दर १४४ रूपैयाँ १९ पैसा कायम छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ३१ पैसा र बिक्री दर १६५ रूपैयाँ ०६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४४ रुपैयाँ ९ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा कायम छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ८१ पैसा र बिक्री दर ८९ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस