
काठमाडौं । सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटिजीएस प्रणाली सञ्चालन सम्बन्घि सम्भैmता भएको छ । आइतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बाहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सनराइज बैंकको आरटिजीएस सुबिधा विहिबारबाट सञ्चालनमा आएको छ । अब बैंकका ग्राहकहरुले नियमअनुसार आरटिजीएस सबिधा उपभोग गर्न सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस