aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आज थाहा पाउनुहोस् कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
आज थाहा पाउनुहोस् कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ७२ पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ५२ पैसा र बिक्री दर १४३ रूपैयाँ १८ पैसा कायम छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८७ पैसा र बिक्री दर १६३ रूपैयाँ ६२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४४ रुपैयाँ ३९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६ पैसा कायम छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४७ पैसा र बिक्री दर ८७ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस