aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ भदौ २०७६
सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं  । सिद्धार्थ बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र भदौ २६ गते बाँडफाँड गरेको छ । बैंकले १५ लाख कित्ता सर्वसाधारणका लागि र १० लाख कित्ता व्यक्तिगत संघ संस्थाका लागि ऋणपत्र निष्कासन गरेको थियो । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस