
काठमाडौं । चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले ऋणको ब्याजदर घटाएको छ । आइतबार एक सूचना जारी गर्दै संस्थाले हाल कायम रहेको ऋणको ब्याजदरमा ०.२५ प्रतिशतले घटाएको जनाएको हो ।
संस्थाले घटाएको ऋणको ब्याजदर नयाँ वर्ष २०८० सँगै बैशाख १ गतेदेखि लागु हुनेछ । संस्थाका अनुसार नयाँ कायम हुने ब्याजदर १४ प्रतिशतदेखि १५.७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस