aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले ब्याजदर परिवर्तन  गरेको छ । आज शुक्रबारदेखि लागू हुनेगरि बचत तथा कर्जाको शिर्षकहरुमा नयाँ ब्याजदर कायम गरिएको हो । 

साधारण बचत, बिशेष बचत, सुपर बचत, एनसिबिएल समुन्नत बचत खाता, एनसिबिएल प्रिमियम बचत खाता, अनिवार्य नियमित बचत, क्रमिक बचत र मुद्धती निक्षेपमा ४.२५ देखि ११.७५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । 

त्यस्तै, कृषि तथा परियोजना कर्जा, मौसमी कर्जा, पर्यटन, घर घडेरी खरिद तथा भवन निर्माण कर्जा र उत्पादन प्रशोधन लगायत शिर्षकका कर्जाहरुमा १०.५० प्रतिशतदेखि १३.२५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । 

हेर्रौँ, विस्तृतमा 


 

प्रतिक्रिया दिनुहोस