aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

स्वाभिमान लघुवित्तको लाभांश  प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
स्वाभिमान लघुवित्तको लाभांश  प्रस्ताव

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ दशमलव २७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले २४ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १ दशमलव २७ प्रतिशत नगद दिने  निर्णय गरेको छ ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले पाउने छन् ।
 

प्रतिक्रिया दिनुहोस