काठमाडौं । एनआईसी एसिया र कुमारी बैंकको बोनस शेयरको मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले समायोजन गरेको छ । नेप्सेले कुमारी बैंकको बोनसको समायोजनपछि १८४ दशमलव ५५ मूल्य तोेकेको छ भने एनआईसी एसियाका ४०७ दशमलव २७ रुपैयाँ मूल्य तोकेको छ ।
प्रतिक्रिया दिनुहोस