aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्सले कम्पनीको ४.४१ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेका अनुसार बैंकको शेयरमूल्य २८८.१० रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३००.८० रुपैयाँमा भएको थियो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले ४ दशमलव ४१ प्रतिशत  बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रतिक्रिया दिनुहोस