aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सबैको लघुवित्तका लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
सबैको लघुवित्तका लाभांश प्रस्ताव

 काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैंठकले १३ प्रतिशत  वोनस शेयर तथा शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले पाउने छन् । कम्पनीले गत बैशाखमा  सर्वसाधारणका लागि आईपीओ जारी गरी विक्री गरेको थियो । वोनस वितरणपछि लघुवित्तको चुक्तापूँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस