aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

सिद्धार्थ बैंकले २५ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
सिद्धार्थ बैंकले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । सिद्धार्थ बैंकले १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद गरी २५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको  बैठकले सो लाभांश दिने निर्णय गरेको हो । नेपाल लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस