aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

इन्फिनिटी लघुवित्तले लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
इन्फिनिटी लघुवित्तले लाभांश दिने

काठमाडौं ।  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
 कम्पनीले कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पँुजी २० करोड ७४ लाख भन्दा बढी रहेको छ । कम्पनीले प्रस्ताव गरेको बोनस वितरणपछि पँुजी  २२ करोड ८१ लाख ४० हजार पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस