
काठमाडौं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल समृद्धि फन्ड १ ले गत आवको नाफाबाट इकाईधनीको लागि ६.५ प्रतिशत (कर सहित) का दरले नगद प्रतिफल वितरण गर्ने भएको छ । सो प्रयोजनको लागि योजनाको शेयरधनी दर्ता पुस्तिका असोज ७ गते बन्द हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस