aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा दमक, धनकुटा र बसन्तपुरका अभिकर्तालाई सम्मान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा दमक, धनकुटा र बसन्तपुरका अभिकर्तालाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ भाद्र २९ गते दमक, धनकुटा र बसन्तपुरमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस