aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्र बैंकद्धारा ‘भुक्तानी तथा फर्छौट विनियमावली २०७७’ संशोधन (विस्तृतसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ जेठ २०८०
राष्ट्र बैंकद्धारा ‘भुक्तानी तथा फर्छौट विनियमावली २०७७’ संशोधन (विस्तृतसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छौट विनियमावली २०७७ संशोधन गरेको छ । बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरु एक आपसमा गाभिने प्रक्रियागत व्यवस्थालाई थप गरी उक्त विनियमावली संशोधन गरेको हो । 

सो विनियमावली अनुसार काम गर्न समेत राष्ट्र बैंकले निर्देशन गरेको छ । यस्ता संस्थाहरुका सञ्चालकले बैठक भत्ता बाहेक नियमित पारिश्रमिक तथा अन्य आर्थिक सुविधा लिन पाउने छैनन् । उक्त भत्ता पनि संस्थाको नियमावलीमा उल्लेख भए बमोजिम मात्र पाउने भनिएको छ । 

हेरौं विस्तृतमा 

प्रतिक्रिया दिनुहोस