aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ जेठ २०८०
मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बिहिबार बैंकको १२.३५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार बैंकको ११ लाख १५ हजार ७३३ दशमलव ६६४८ कित्ता शेयर सूचीकृत गरेको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि शेयरधनीहरुले पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस