aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

समता माइक्रोफाइनान्सको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
समता माइक्रोफाइनान्सको मूल्य समायोजन

काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई सय प्रतिशत हकप्रदको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजनपछि मूल्य  ४९१ रुपैयाँ तोकिएको छ । 
 

प्रतिक्रिया दिनुहोस