aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  प्रभु बैंकको एक्स्टेन्सन काउण्टर शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  प्रभु बैंकको एक्स्टेन्सन काउण्टर शुरु

काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा उर्रलाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 

उर्रलाबारीस्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा स्थापित एक्स्टेन्सन काउण्टरको बिहीबार उक्त ऐकेडेमीका कार्यकारी निर्देशक विनोद र्अयालले एक समारोहका विच उद्घाट्न गरेको हो । 

मदन भण्डारी मेमोरियल ऐकेडेमीमो अध्यनरत विध्यार्थीले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्र्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको यस प्रभु बैंकले मदन भण्डारी मेमोरियल ऐकेडेमीमा पनि आप्mनो सेवा विस्तार गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस