aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

ग्लोबल आइएमई बैंकको डेबिटरक्रेडिट कार्डबाट जुनसुकै मेशिनबाट रकम झिक्न मिल्ने भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
ग्लोबल आइएमई बैंकको डेबिटरक्रेडिट कार्डबाट जुनसुकै मेशिनबाट रकम झिक्न मिल्ने भयो

काठमाडौं । ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल (POS)  मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ । यससँगै बैंकको डेबिट (Debit), क्रेडिट ९ऋचभमष्त) तथा प्रिपेड (Credit) कार्ड वाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल (POS) मेशिनहरुबाट कारोबार गर्न सक्ने छन् । 

यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ । बैंक यसबाट सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छ र बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्ध रहेको छ । बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल (एइक्० मेशिनहरु रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस