
काठमाडौ । कामना सेवा विकास बैंक र मुस्ताङ्ग होटल सयपत्री र सयपत्री भान्साघर बुटवलबीच मर्चेन्ट सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध बुटवल ग्राहकहरुले स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै बैंकले सयपत्री भान्सा घर बुटवलबीच मर्चेन्ट पनि सम्झौता गरेको । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबवद्ध सम्पूर्ण ग्राहकहरुले बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने विश्वास लिएको बैंकले छ ।
प्रतिक्रिया दिनुहोस